- रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोला ।
- गुगल क्रोम (Google Chrome) वा फायरफक्स (Firefox) Web Browser बाट फारम भर्नुहोला ।
- फारम भरिसकेपछिको तपाइँको System Generated Bar Code को Screenshot (Win + PrtSc) गरी वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।फारम आफै Automatically Download हुनेछ ।
- यो फारम यात्रुहरूको Passenger Locator र Health Declaration सम्बन्धी विवरणको लागि तयार गरिएको हाे ।
- यात्रा सहजिकरण (travel advisory) सम्बन्धि जानकारीका लागी कृपया अध्यागमन विभागको वेभसाइट www.immigration.gov.np हेर्नहुन अनुरोध ।
४. स्वास्थ्य विवरण
आगमान पश्चात कृपया तपाईसंग भएको खोप कार्डलाई सम्बन्धित अधिकारीलाई देखाउनुहोस ।
स्वघोषणा
- उपरोक्त सवै विवरण ठिक छ झुटो ठहरे कारवाही भोग्न तयार छु।
- नेपाल सरकारबाट जारी स्वास्थ्य निर्देशनको पालना गर्नेछु।
- मेरो कारणबाट परिवार र समाजमा यो रोग नफैलोस र यो रोगबाट आफू, परिवार र देशलाई बचाउन अनुसासनका सवै नियमहरु हुवहु पालना गर्नेछु।